फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुदैछ । यो फिल्मलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले जानकारी दिएका छन । निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । … Continue reading फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा